काङ्ग्रेस नेता खतिवडाको भुमिका मा प्र श्न

नेता रामहरि खतिवडा नेपाली काङ्ग्रेस काे एक प्रभाबशालि नेताकाे रुपमा राजनितिक बृतमा परिचित पात्र हुन तर बिगत केही समय देखि खतिवडाको भुमिका मा प्रश्न गर्ने ठाउँ उब्जिएको छ विशेष महादिबेशन आवान गर्दा गगन बिश्काे कित्तामा उभिन सक्नुकाे करणले बिभादमा परेका खतिवडा निर्वाचन समयमा टिकट पाईयन्न तर आफुलाई पटक पटक निर्वाचित गर्दा अधि पछि गर्ने कार्कर्ता साथि भाईले टिकट पाउँदा तपाईं किन सहयाेग बन्न सक्नु भयन भन्ने प्र श्न गर्ने ठाउँ राख्नुभयाे भन्ने गुनासो कार्य कर्ताले गरेका छन तेहि माैका छाेपि बिपक्षले झिनाे मतले बिजय हासिल गर्दा झन उनकाे भुमिकामा झन प्रश्न उब्जिएको थियाे तर आज पाटि भित्र केही स्वाथि समुहले गगन विश्व मान्दैनौं भनेर बिधि र बिधान काे खिलाफ लागि रहदा पनि स्ववर मा स्वर मिलाउनुले खतिवडा प्रर्ति नेता कार्कर्ताले उनकाे भुमिका मा प्रश्न उब्जाएको छन काङ्ग्रेस डिजिटल रुपमा गगन बिश्वकाे र युवाकाे चाहानाले अघि बढिसक्याे करिब सात लाख सदस्य हरुले सदस्य ता अघ्बधिक गरिसके तर पाटिकाे जिम्मेवार नेता खतिवडा स्थापनइतर समुहकाे भेलामा सहभागी जनाउनुले झन कार्यकर्ताले उनी माथि खराे रुपमा आलाेचना गरेका छन खतिवडा ओखलढुंगाका जनतामाझ लोकप्रिय नेतका रूपमा चिनिन्छ तर उनको पछिल्लाेओ राजनीति गतिबिधिले कार्यकर्ता सुभ चिन्तक हरु अचम्मित परेका छन भने कति लेत खतिवडा काे राजनीति मा ओरालाे यात्रा भनेर बिश्लेशन गर्न थालेका छन

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use