
र्यापबाट सुरु भएको जिन्दगीको यात्रा काठमाडौँ महानगरपालिकाको मेयरदेखि आज देशकै ठूलो प्रधानमन्त्रीसम्म पछिल्लो समय एक चर्चाका विषय बनिरहेका पात्र हुन् नेपालका प्रधानमन्त्री बालेन्द्र शाह गायकी क्षेत्रमा पनि युवामाझ लोकप्रिय गायक रहेका नायक र गायक बालेन्द्र शाह निकै चर्चामा छन्।
र्याप गीतबाटै चर्चित पात्रका रुपमा उदाएका बालेन्द्र शाह देशकै ठूलो महानगरको मेयर पनि उनको यात्रा सहजै अघि बढ्यो। मेयर भनेदेखि राजनीतिक बीचमा ठूलै उनको चर्चा देशदेखि विदेशसम्म बढिरह्यो देशदेखि विदेशका ठूलाठूला मिडिया हाउस र सञ्चारमाध्यमा उनको लोकप्रियताले उनलाई राजनीतिमा अघि बढ्न ठूलो प्रेरणा मिल्यो उनी पार्टी स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टीबाट आम निर्वाचनमा प्रधानमन्त्रीको क्यान्डिकेटबाट अघि बढी मन्त्रीको उम्मेदवार घोषणा गरी बालेन्द्र शाहलाई देशकै दुईतिहाइको प्रधानमन्त्रीसँग बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अगाडि सारे बालेन्द्र शाह नेपालकै दुई तिहाईका प्रधानमन्त्रीको रुपमा देशलाई अगाडि बढाइरहेका छन्।
उनी मिडियामाझ कम बोलेता पनि कामबाट युवाहरूको मन जित्दै आएका बालेन्द्र शाह आज झन् चर्चा चुलिएको छ। उनको काम गर्ने शैली उनको बोल्ने शैली र उनले प्रचार गरेका हरेक कुराहरु आज लोकप्रिय हुँदै गइरहेका छन्। राजनीतिक नेताहरू जस्तो संचार माध्यममा गर्न कमै रुचाउँछन्। उनी भाषणभन्दा नि कामबाट जनताका समस्याहरू समाधान गर्ने भन्दै उनी प्रधानमन्त्री भएदेखि यता खासै सञ्चारमाध्यममा देखिएका छैनन्। र फेसबुकमार्फत उनले विभिन्न किसिमका प्रचारहरू आज छन् भाइरल भइरहेका छन्।
लगाएको गोलिस्टर जुत्तादेखि उनले खाएको डेडिसीको छुर्पी या दूध सम्म आज विश्व बजारमा चर्चाको विषय बनिरहेको छ सामाजिक सञ्जालमा फ्यान फलोअर फ्यान फलोअरका बीच चर्चित रहेका प्रधानमन्त्री बालेन्द्र शाह शाह देशभित्रका विभिन्न किसिमका ठाउँहरू नेपाली वस्तु तथा हस्तकलाहरूलाई उनले विशेष प्रमोट गरिरहेका छन्।
सुदूरपश्चिमको बडीमालिका सैपाल हिमाल देखि देशका विभिन्न भागहरूको पर्यटन विकास गर्नका निम्ति उनले सामाजिक सञ्जालबाट प्रेरित गरिरहेका छन्। पछिल्लो समय उनको यो शैली जनताले अत्याधिक रुचाइरहेका छन्। देशका विभिन्न भागहरू पर्यटन विकास र विभिन्न क्षेत्रका काम कारबाहीलाई यसरी सामाजिक सञ्जालमा पस्ट्याउनुले नेपालको विकास र पर्यटन क्षेत्रमा ठूलै चहलपहल बन्ने राजनीतिक विश्लेषणमा चर्चा चलिरहेको छ। सामान्य गायकदेखि देशको प्रधानमन्त्री भनेदेखि उनी एउटा प्रेरणाको स्रोतमा पनि चर्चा हुन थालेका छन्। देशदेखि विदेशका विभिन्न किसिमका मिडिय कर्पोरेटहरूले पनि